चार्ल्टन समाजमा वार्षिक साधारणसभा र तीजको रन्को

फडिन्द्र भट्टराई । लन्डन । साउथ ईस्ट लन्डनमा क्रियाशील नेपालीहरुको स्थानीय सामुदायीक संस्था चार्ल्टन नेपाली समाज नयाँ नेतृत्व चयन गर्ने साधारण सभाको तयारीमा जुटेको छ । समाजको वार्षिक साधारण सभा आगामी अगस्ट २१ तारिक आइतवार स्थानीय मेरिडियन स्पोर्ट्स क्लबमा आयोजना हुने भएको छ । उक्त दिन हुने नयाँ कार्य समिती चयन प्रक्रियाको लागी समाजले यस … Continue reading चार्ल्टन समाजमा वार्षिक साधारणसभा र तीजको रन्को